५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति/संस्थाले अतिक्रमण

0

काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति/संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् ।

July 11, 2020 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 4 =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar