Cement market and production : cemented road is more strong than black road

0

नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको छ । यतीबेला नेपाली बजारको माग भन्दा डेढ गुना बढि सिमेन्ट उत्पादन भइरहेको सिमेन्ट व्यवसायी बताउछन् ।विकासको पहिलो आधार नै सडक भएकाले यसलाई दिगो र बलियो बनाई दीर्घकालीन समस्या समाधान गर्न अब कालोपत्रै नभई सेतोपत्रे गर्न इन्जिनियर तथा नेपाली सिमेन्ट उत्पादक उद्यमीहरु सरकारसँग आग्रह गरिरहेका छन् ।

Demand:

गत वर्षको वार्षिक १० मिलियन टन थियो । यो वर्षको ६ महिनाको अवधिलाई हेर्दा गत वर्षका तुलनामा घटने देखिन्छ । यो वर्षमा १ करोड १० लाख टन पुग्छ भन्ने आकलन हो । यो नपुग्लाकी भन्ने डर छ । अहिलेको हाम्रोउत्पादन क्षमता १ करोड ५० लाख टन क्षमता हो ।
सर्मग रुपमा हेर्दा नीजि क्षेत्र करिब ९७ प्रतिशत सिमेन्ट उत्पादन गरीरहेको छ भने सरकारी तहबाट करिब ३ प्रतिशत सिमेन्ट उत्पादन भइरहेको छ ।

भुकम्प पछाडि पूनर्निर्माणको कारणले १२/१४ प्रतिशत बढेको हो ।  हाम्रो आकलन यो वर्ष पनि १० प्रतिशत बढछ भन्ने थियो । यो समयसम्म अन्य पूर्वाधारले पनि गति लिन्छ भन्ने थियो र सिमेन्ट उद्योग तीव्रता भयो तर डिमान्ड घढ्ने पो होकी भन्ने हिसावले हामीलाई मार पर्ने अवस्था छ ।
आर्थिक वर्ष २०७७/८८ सम्ममा डिमान्ड १० प्रतिशतले भयो भने हाम्रो क्षमता दोब्बर हुन्छ ।

 quality and value

क्वालिटी दुई मत छैन हाम्रो साम्रगी क्पालीटीको छ । यतीबेला बजारको प्रतिस्प्रर्धाले नाफा नखाएर बेच्नु पर्ने अवस्था छ । स्टक राख्न नमिल्ने भएकाले घाटा खाएर बेच्नु परेको अवस्था छ । नेपालमा हप्ता दिन बढि स्टक राख्न सकिदैन ।

Raw material :

कच्चा प्रर्दाथमा हामी आत्मानिर्भर छौं । क्लिङकर केही मात्रामा बाहीरबाट आउछ तर अबको दुई वर्षमा क्लिङकर सिमेन्ट दुईटैको क्षमता डबल हुन्छ । कच्चा प्रर्दाथको हकमा पनि अबका वर्षमा हामीलाई चाहिने ९ मिलयन हुन्छ तर हामीसंग १८ मिलियन हुन्छ । अहिलेको १० वर्ष अगाडि हामीले एउटा उद्देश्य राखेका थियौ । १० वर्ष पछि सिमेन्टमा आत्मानिर्भर हुने त्यो ठाँउमा पुगेर निर्यात गर्ने क्षमतामा पुगिसकेका छौं । वास्तबमा राज्यले हामीलाई तक्मा दिनुपर्ने हो । छोटो समयमा जिरो बाट आत्मनिर्भर बनाएर १ सय ५० अर्वको आजको बजारलाई प्रतिस्थापन गर्न सक्नु यो हाम्रो उपलब्धी हो । यसले इकोनोमी बढाउँछ यो एउटा सर्कलको रुपमा चलिरहेको हुन्छ । ढुङ्गा ल्याउने गाडि छ, जस्तै एउटा कम्पनी संग ४/५ सय गाडि हुनछन् । जसकारण त्यसबाट चालक सहचालनले रोजगार पाउछन् बजार मा विभिन्न तरीकाले इकोनोमी स्वचालित क्रियाशिल भइरहेको छ ।

 Foreign Investment :

नेपालमा विदेशी लगानीको कम्पनी एउटा मात्रै देखिएको छ हंसि अब एउटा आउर्दै छ अरुमा त थेरै लगानी होला पूर्णरुपमा छैन् । सिमेन्ट उद्योगीले ओगटेको प्राइस भ्यालु कति छ ? एक सय ५० अर्व हो । राज्यलाई करिब २५/३० प्रतिशत कर तिर्छाे । सरकरको सकारात्म पक्ष के छ भने, सिमेन्ट उद्योगलाई बाटो र बत्ति पुर्याइदिन्छु सुविधा दिने धोषणा गर्याे त्यसले एउटा उचाइ बनायो ।
तर सरकारले बत्तिको सुविधा उपलब्ध गरायो तर बाटोको कुरामा अझौ मुत्ति पाएको छैन । बाटोमा सन्तोषपूर्ण भएका छैनउ ।

Power problem:

एक सेकेन्ड पनि बत्ति उद्योगको लागि ठुलो कुरा हो । एक पटक बत्ति जादा २/३ सय मोटर चलाउनु पर्छ । नीति बिधान अनुसार बतै विल तिर्नु पर्ने देखिदैन तर सरकारले पैशा तिर भनिरहेको छ । पैशा लिनु पर्ने भए ३ वर्ष किन लिएन । सरकारले ९० प्रतिशतले पैशा तिर्नु पर्ने देखिदैन । नेपालमा ६१ सिमेन्ट उद्योग छन् । राज्यले क्लियर हुन सकेको छैन् ।
बैकले लगानी गरेरै यो ठाउँमा आइपुगेका छौं ।

Quality Aspect:

क्वालीटीको कुरामा अवौं रुपियाँ लगानी गरेर ५/६ महिनाको व्यापार गर्ने होइन् । अवौं रुपियाँ गरेर उद्योग संचालन गरी स्टाबलीस्ट गरेको उद्योग त्यसमाथी बजारमा ब्रान्ड स्टाबलीस्ट गरेमात्र विक्रि हुने सामान हो ।
९९.९ प्रतिशत क्वालिटीमा डिटेक्ट गर्न चाहदैन् । क्वालिटी स्टाबलीस्ट गरेर मात्र उद्योगलाई संचालन गर्ने चाहान्छौं । नेपाल सरकारको सिङ्गो निकाय गुणस्तर तथा नाप तौल विभाग जसले गुणस्तरको मापन गरिरहेको हुन्छ ।
त्यसैले सिमेन्टलाई अनिवार्य गुणस्तरको चिन्ह् प्रयोग गर्ने पर्ने भएकाले गुणस्तरको चिन्ह् प्राप्त नगरी प्रमिसन नलिएर बजारमा बेच्न पाइदैन । यस्तो कडाइ नियम छ ।  समय समयमा बजारबाट सेम्पल कलेक्सन भइरहेको हुन्छन् । आफ्नै ल्याबमा समेत टेस्ट गर्छाे । क्वालिटीमा हामी ढुक्क छौं ।

Finding new market:

हो नेपाली सिमेन्ट उद्योगले अतिरिक्त बजार खोजी गरिरहेको छ अबको १ डेढ वर्षमा माग भन्दा क्षमता बढि भएपछि विकल्प खोज्नु पर्याे । त्यसको लागि २ वटा  विकल्प छ । एक त खपत बढाउनु पर्याे अर्काे निर्यात गर्नुपर्याे ।खपत र निर्यात दुइटैको लागि सरकारसंग पहल गरीरहेका छौं । हामीले कस्ट कसरी कम गर्ने भन्ने बारेमा लागिरहेका छौं । सरकारको तर्फबाट कर समायोजन गरिदिनु पर्याे । तत्काल एक्सपोट सबसिटिमा दिनुपर्याे । यसो भयो भने भारतमा सिमेन्ट निर्यात गर्ने सकिन्छ । अर्काे कुरा कालोपत्रे सडकलाई दिगो बनाउन सिमेन्ट कंक्रिट सडक बनाउनु पर्छ । यो विकसित देशमा भइरहेको कुरा हुन् ।source:nirmansanchar

August 15, 2020 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar