UPVC Door & Window : A cheapest & Strongest

0

 Why UPVC Door & window ?

60 % cheaper than wood,Earthquake resistann,enviornmently friendly,

saves enviornment,better out look,flexible in

in design,takes short time to ready,paints free,fire proof,

sound proof,easy to install,maintance free,

long life ,

 

 

 

नेपाली बजारमा अनप्लास्टिसाइज्ड पोलिभिन्यल क्लोराइड (युपिभिसी) का झ्याल, ढोका, खापा पनि विकल्पको रुपमा  छन् ।

सरल, सहज तथा सुलभ तरिकाले तपाईको घर तथा कार्यालयको झ्याल र ढोकामा सजाउन सकिन्छ

 

 

 

 

क्षमादेवी ग्रुपका अध्यक्ष तथा युपिभिसी उत्पादक राजकुमार बस्नेतका अनुसार अर्डर गरेको एक देखि दुई हप्ता भित्र युपिभिसीका झ्याल, ढोका तथा खापा तयार हुने गर्छ । त्यस्तै फिट गर्न तथा डिजाइन तयार गर्न पनि समय नलाग्ने अध्यक्ष बस्नेतले बताए ।

 

 

 

November 28, 2017 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar